Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०१:४२

निर्माण व्यवसायी संघ दार्चुलाको छैटौं अधिवेसन : निर्माण व्यवसायी बडू नेतृत्वको प्यानल विजयी

सम्बाददाता सम्बाददाता
सोमबार, पुष ०९, २०८०
निर्माण व्यवसायी संघ दार्चुलाको छैटौं  अधिवेसन : निर्माण व्यवसायी बडू नेतृत्वको प्यानल विजयी

निर्माण व्यवसायी संघ दार्चुला अध्यक्षमा सर्पराज बडू नेतृत्वको टिम विजयी भएको छ ।

छैटौं जिल्ला अधिवेशनबाट निर्माण व्यवसायी संघ दार्चुलाको अध्यक्षमा सर्पराज बडू, बरिस्ठ उपाध्यक्षमा जयबहादुर पाल, उपाध्यक्षमा भुवन भण्डारी निर्वाचित हुनुभएको छ ।

यस्तै महासचिवमा चरनसिह बुढाथोकी, सचिवमा राजेन्द्र बिष्ट, काेषाध्यक्षमा धनसिह धामी निर्वाचित भएका छन् । सदस्यहरूमा ६ जना उम्मेदवार सर्वसम्मत चयन भएको बताइएको छ ।

प्रतिक्रिया