Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ११:३१

एसएसपी बिष्टको सुदूरपश्चिम सरुवा

सम्बाददाता सम्बाददाता
शुक्रबार, मङि्सर ०८, २०८०
एसएसपी बिष्टको सुदूरपश्चिम सरुवा

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टको सरुवा भएको छ।

बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै बिष्टसहित १५ जना एसएसपीको सरूवा गरेको हो।

यसअघि बिष्ट नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज बाँके) कार्यरत मा कार्यरत थिए।

त्यहाँबाट उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीमा २ एसएसपीको दरबन्दी रहेको छ।  

प्रतिक्रिया