Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०५:०२

खुला आकासमुनि भूकम्प पीडितको बास

सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक १८, २०८०
खुला आकासमुनि भूकम्प पीडितको बास

 शुक्रबार मध्यरातमा भएको भूकम्पबाट प्रभावित जाजरकोटबासीले खुला आकास मुनी रात काट्ने भएका छन् ।

घरहरु भत्किएका छन् भने कतिपय कर्चिएर बस्न नसक्ने अवस्थामा छ । भूकम्पको त्रास पनि भएकाले मानिसहरु खुला आकासमुनी बसेका छन् । भेरी नगरपालिकाको रिमा बजारमा पनि मानिसहरु घर र सडक नजिकै खुला आकासमुनी रात काटिरहेका छन् ।

 

प्रतिक्रिया