Wide Nepal News सोमबार १७, बैशाख २०८१ ११:४९

शैल्यशिखर नगरपालिकाले ल्यायो ५८ करोड ८४ लाख बजेट

सम्बाददाता सम्बाददाता
शनिबार, असार ३०, २०८०
शैल्यशिखर नगरपालिकाले ल्यायो ५८ करोड ८४ लाख बजेट

दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याएको छ ।

शनिबार (आज) बसेको नगरपालिकाको १४ औं नगर सभाबाट नगर उपप्रमुख शान्ती खडायतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५८ करोड ८३ लाख ९७ हजार बढी बजेट प्रस्तुत गर्नु भएको हो । 

गत असार १० गते बजेट ल्याउने भनिएपनि विविध कारणबश आगामी आर्थिक वर्षको बजेट ल्याउन ढिलाई भएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया