Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३८

महाकाली नगरपालिकाले खोल्यो नगर प्रहरीको विज्ञापन

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ १२, २०७९
महाकाली नगरपालिकाले खोल्यो नगर प्रहरीको विज्ञापन

दार्चुला जिल्लाको सदरमुकाम समेत रहेको महाकाली नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । बुधबार नगरपालिकाले नगर प्रहरीतर्फ करार सेवामा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । 

करार सेवामा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार २ जना तथा प्रहरी जवान १० जना गरि नगर प्रहरी पदमा विज्ञापन आह्वान गरिएको महाकाली नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया