Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१३

महाकाली नगरपालिकामा एमाले विजयी, गठबन्धन पराजित

Wide Nepal News
आइतबार, जेठ ०१, २०७९
दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेबाट मेयरमा नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्रीले जित हात पारेका हुन्। उनीहरु गठबन्धनका तर्फबाट साझा उम्मेदवार हंशराज भट्ट र सुना बोहरालाई पराजित गर्दै विजयी भएका हुन्।

प्रतिक्रिया