Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५२

दार्चुलाको नौगाडमा माओवादी केन्द्र विजयी, एमाले पराजित

Wide Nepal News
आइतबार, जेठ ०१, २०७९
दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ। गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका दलजित धामी ३ हजार ५९८ मत प्राप्त गरी विजयी भएका हुन्। एमालेका उम्मेदवार प्रेमसिंह धामी ३ हजार १९१ मा रोकिएका छन्। त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३७६७ मतसहित विजयी भएकी छन्। एमालेकी गौरीदेवी ठगुन्नाले २८६७ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया