Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५९

मालिकार्जुन गाउँपालिका अध्यक्षमा पत्रकार हिरासिंह धामी विजयी

Wide Nepal News
सोमबार, जेठ ०२, २०७९
दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा नेपाल ककम्युनिस्ट पार्टी एमालेका उम्मेदवार हिरासिंह धामी विजयी भएका छन् । यस्तै गाउँपालिका उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित धामी दार्चुलामा क्रियाशिल पत्रकार समेत हुन् । उहाँले पत्रकारिताबाट विश्राम लिई मालिकार्जुन गाउँपालिका अध्यक्षमा नेकपा एमालेका तर्फबाट एमाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया