Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ११:०८

२ किलो चरेससहित धामी पक्राउ

सम्बाददाता सम्बाददाता
बिहिबार, कार्तिक १७, २०७९
२ किलो चरेससहित धामी पक्राउ

दार्चुलामा २ किलोग्राम चरेससहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोकुलेश्वर-मार्मा सडक खण्डको लामाबगरबाट प्रहरीले २ किलो ७ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो। 

जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ४५ वर्षीय दानसिँह धामीलाई प्रहरीले पक्राउ गरेको हो। उनी जिल्लाको मार्मा क्षेत्रबाट से १ ज ६१८ नम्बरको जिपमा सदरमुकाम खलंगा आउदै थिए। उनले जिप चालकको सिटमुनि चरेस राखेको भेटिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया