Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:२८

क्रिकेटर सुरेश रैनाद्वारा सन्यास घोषणा

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ २१, २०७९
क्रिकेटर सुरेश रैनाद्वारा सन्यास घोषणा

क्रिकेटर सुरेश रैनाले भारतीय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन्।  

सन्न्याससम्बन्धी जानकारी रैनाले सोसल मिडियामार्फत दिएका हुन्।

यसअघि उनले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। तर इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि खेलिरहेका थिए। पछिल्लो आईपीएल २०२२ सिजनमा रैनालाई कुनै पनि फ्रेन्चाइजीले किनेको थिएन। 

 

प्रतिक्रिया