Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४६

दार्चुलामा छोटो दूरीका सवारीको नयाँ भाडा निर्धारण, क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ १६, २०७९
दार्चुलामा छोटो दूरीका सवारीको नयाँ भाडा निर्धारण, क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाभित्र सञ्चालित छोटो दूरीका सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ ।

केहि दिन अघि महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडकखण्ड अन्तर्गत उल्लानीमा क्षमता भन्दा बढी यात्रु बोकेको जीप दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएको तथा अन्य ९ जना घाइते भएको घटनालाई स्मरण गर्दै सवारी चालक तथा व्यावसायीलाई क्षमता भन्दा बढी यात्रु नबोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह समेत गरेको छ । 

यस्तो छ जिल्ला प्रशासन कार्यालय दार्चुलाले निर्धारण गरेको नयाँ भाडादर :

प्रतिक्रिया