Wide Nepal News शनिबार ०५, जेठ २०८१ ११:४३

सुदूरपश्चिमका पर्यटन मन्त्री धामीको फेसबुक आइडी ह्याक  !

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ १५, २०७९
सुदूरपश्चिमका पर्यटन मन्त्री धामीको फेसबुक आइडी ह्याक  !

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको फेसबुक आइडी ह्याक भएको छ । 

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी (सन्तोष) ले करिब ३ घण्टा अघिदेखि आफ्नो व्यक्तिगत फेसबुक आइडी ह्याक भएको जानकारी गराएका हुन् । 

आइडी ह्याक भएपछी उनले ह्याकरले आफ्नो फेसबुक आइडी ह्याक गरि आफन्त तथा शुभेच्छुकलाई जथाभावी म्यासेजहरु पठाइरहेकाले सचेत रहन आग्रह गरेका छन् । 

मन्त्री धामीले आफू तुरुन्तै कानुनी उपचार खोज्ने जानकारी समेत गराएका छन् । 

प्रतिक्रिया