Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०८:२७

३ ‘बा’ केपी 'बा', देउबा र नानीका 'बा' लाई विदा गर्नुपर्छ : रवि लामिछाने

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ११, २०७९
३ ‘बा’ केपी 'बा', देउबा र नानीका 'बा' लाई विदा गर्नुपर्छ  : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पछाडि ‘बा’ भएका ३ जनालाई विदा गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित उपत्यका भेलामा उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका हुन्। 

उनले भने ‘पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके।’

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको बताए। 

प्रतिक्रिया