Wide Nepal News शुक्रबार ०४, असोज २०८१ १२:४५

धनगढीको वडा क्लिनिकलाई रुवसले वार्षिक १ लाख सहयोग गर्ने

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ११, २०७९
धनगढीको वडा क्लिनिकलाई रुवसले वार्षिक १ लाख सहयोग गर्ने

धनगढीस्थित रुवस होटलले धनगढी उपमहानगरपालिकालाई वार्षिक १ लाख रकम सहयोग गर्ने भएको छ।

बिहीबार धनगढी उपमहानगर र रुवस होटलबीच विशेषज्ञसहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन तथा व्यवस्थापनका लागि रकम दिने सम्झौता भएको हो। 

होटलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र भट्ट, धनगढीका मेयर गोपाल हमाल र प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेर हुन्।

सम्झौताअनुसार रुवस होटलले पाँच वर्षसम्मका लागि वडा क्लिनक सञ्चालनमा सहयोग पु¥याउने गरी वार्षिक एक लाखका दरले सहयोग गर्ने छ।

प्रतिक्रिया