Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:२७

दार्चुलामा विद्यालय हिँडेका किशोर हराए

सम्बाददाता सम्बाददाता
बिहिबार, भदौ ०९, २०७९
दार्चुलामा विद्यालय हिँडेका किशोर हराए

दार्चुलामा एक किशोर बेपत्ता भएका छन्। यहि भदौं ६ गते सोमबार मार्मा गाउँपालिका–६ सेरीका १५ वर्षीय निराजन महारा बेपत्ता भएका हुन्। 

विद्यालयका जान्छु भन्दै घरबाट हिँडेका उनको अवस्था अज्ञात रहेको बुवा मानबहादुरले बताएका छन्।

उनले खोजीका लागि प्रहरीमा निवेदन दिइसकेको र फेला पार्ने जोसुकैले फोन नम्बर ९७४९९६१९४५ मा सम्पर्क गर्न आग्रह गरेका छन्। 

 

प्रतिक्रिया