Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:२३

नेकपा दार्चुलाका संस्थापक नेता ठगुन्नाको निधन

Wide Nepal News
बुधबार, कार्तिक १२, २०७७
दार्चुला   नेकपा दार्चुलाका संस्थापक नेता बीर बहादुर ठगुन्नाको निधन भएको छ । नेकपा दार्चुलाका अनुसार, कम्युनिस्ट आन्दोलनका अग्रज ब्यक्तित्व एवम् दार्चुला जिल्लाका कम्युनिस्ट पार्टीका सस्थापक नेता तथा श्री महादेव मावि अठपालि बझाङका संस्थापक प्रधानाध्यापक वीर बहादुर ठगुन्नाको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पिडित नेता ठगुन्नाको उपचारको क्रममा काठमाडौंमा निधन भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया