Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५०

फोन उठाउदा वा फोन गर्दा हामी हेल्लो किन भन्छौ ?

Wide Nepal News
आइतबार, चैत १५, २०७७
काठमाडौं : यो कुरा त हामी सबैलाई थाहै छ । मोबाइलको प्रयोग गर्ने क्रममा जब हामी फोन कल गर्छौ वा उठाउछौ, सबैभन्दा पहिलो शब्द बोल्छौ त्यो हो "Hello" । oxford dictionary को अनुसार "Hello" शब्द जर्मन शब्द "Hola" बाट बनाइएको हो । जसको अर्थ हुन्छ "तपाइलाई कस्तो छ?" । प्राचिन समयमा यो शब्दको प्रयोग नाभिकहरुले नि गर्ने गर्थे । Alexander Graham Bell (अलेक्ज्याण्डर ग्राहम बेल) ले १८७६ मा टेलिफोनको आविष्कार गरे | त्यतिबेला "Hello" को साटो "Ahoy" बोलिन्थ्यो । धेरै मानिसहरुलाई लाग्थ्यो कि "Hello" शब्दको पछाडी Alexander Graham Bell (अलेक्ज्याण्डर ग्राहम बेल) को प्रेम कथा लुकिएको थियो । भनिन्छ, जब Alexander Graham Bell (अलेक्ज्याण्डर ग्राहम बेल) ले टेलिफोनको आविष्कार गरे र सबैभन्दा पहिला टेलिफोनबाट आफ्नो प्रेमिका Margarent Halo लाई फोन गरेका थिए । Bell ले आफ्नो प्रेमिकालाई मायाले "Hello" बोलाउथिए तर Alexander Graham Bell (अलेक्ज्याण्डर ग्राहम बेल) को प्रेमिकाको नाम Margarent Halo नभई Mabel Hubbard थियो । जब कि Margarent Halo त्यो झुठो थियो। साचो नाम Mabel Hubbard थियो । जब टेलिफोनको प्रयोग हुन थाल्यो मान्छेहरु "Ahoy" पछि "Are You There?" बोल्न सुरु गरे तर यो शब्द यति धेरै लामो हुन्थ्योकी कुराकानीको लागि धेरै समय मिल्दैन्थियो । त्यसपछि १८७७ मा "Hello" बोल्ने प्रस्ताब राखियो र यसलाई स्वीकृति पनि मिल्यो तब देखि "Hello" बोल्न थालियो । हाल "Hello" शब्द सबै देशमा सर्बाधिक लोकप्रिय शब्द बनिसकेको छ र यो शब्दलाई पढे लेखेका र नपढे लेखेका सबै मानिसहरुले सजिलै बुझ्न सकिने भएको छ । Hello शब्दका ८ मतलबहरु :-
  • अभिवादनका लागि :- e.g Hello,  Good Morning.
  • आश्चर्यका लागि :- e.g Hello, you ate all the chocolates.
  • ध्यान आकर्षित गर्नका लागि:- e.g Hello, Is anyone there in this room?
  • शंका देखाउनका लागि:- e.g Hello, Have you written this essay yourself?
  • एक व्यक्ति अझै छ कि छैन जाँच गर्नका लागि:- e.g Hello, Are you still there?
  • कसैलाई तपाइँको उपस्थिति बारे सचेत गराउनका लागि:- e.g Hello, Anybody there?
  • कसैलाई वास्तविकताबाट टाढा छ भनि देखाउनका लागि:- e.g You don't know how to use a smart phone, Hello!
  • छेडखानी / जिस्क्याइका लागि:- e.g Hello, you look quite familiar.

प्रतिक्रिया