Wide Nepal News शनिबार ०८, मङि्सर २०८१ ०२:१४

विमान दुर्घटना: सेनाले कसरी खोज्यो शव ? तस्बिरमा हेर्नुहोस्

Wide Nepal News
बुधबार, जेठ १८, २०७९
काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटना भयो । दुर्घटना भएको भोलिपल्ट मात्रै जहाज भेटियो । जहाज दुर्घटनाग्रस्त स्थितिमा भेटियो । जहाजमा सवार २२ जनाको मृत्यु भयो । दुर्घटनास्थल फेला पर्नेबित्तिकै नेपाली सेनाको टोली खोजी तथा उद्दारका लागि मुस्ताङ गयो । दुई दिन लगाएर सेनाले २२ वटै शव फेलापार्यो ।
अफ्ठेरो भूगोलमा सेनालाई सबै शव फेला पार्न सहज थिएन । तस्बिरमा हेर्नुहोस्, नेपाली सेनाले कसरी खोज्यो शव ?            तस्बिर- नेपाली सेना

प्रतिक्रिया