Wide Nepal News शनिबार २१, भदौ २०८२ ०७:१२

नेपालमा पब्जी बन्द गर्न माग

Wide Nepal News
बिहिबार, जेठ २६, २०७९
काठमाडौं: ससंदमा अनलाइन गेम पब्जी बन्द गर्न माग गरिएको छ। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन्। छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन्। पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको छ।

प्रतिक्रिया