Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४९

मौलिक जरोकिलो पार्टीको शैल्यशिखर नगर सम्पर्क समिती संयोजकमा जोशी

Wide Nepal News
शुक्रबार, साउन १५, २०७८
दार्चुला : मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले दार्चुलाको शैल्यशिखर नगरपालिकामा नगर सम्पर्क समिती संयोजक चयन गरेको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम कमिटी अन्तर्गत शैल्यशिखर नगर सम्पर्क समिती संयोजकमा गोकुलेश्वरमा व्यवसाय संचालन गर्दै आएका तोयराज जोशीलाई चयन गरिएको सुदूरपश्चिम प्रदेश संयोजक खिमानन्द जोशीले जानकारी दिएका छन । यसैबिच प्रदेश संयोजक जोशीले जिल्लाका अन्य स्थानीय तह तथा जिल्लास्तरीय संयोजक चयन गर्ने तयारी भइरहेको बताएका छन ।

प्रतिक्रिया