Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:३६

दार्चुलाबाट धनगढी तर्फ जादैँ गरेको सुदूर पश्चिम यातायातको बस गोकुलेश्वर नजिक दुर्घटना

Wide Nepal News
मङ्गलबार, साउन १९, २०७८
दार्चुला : सदरमुकाम खलंगा बाट धनगढी तर्फ गइरहेको सुदूर पश्चिम यातायातको ना ६ ख १३३६ नम्बरको बस शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरस्थित नक्तडमा ठूलो दुर्घटना हुन बाट जोगिएको छ । बर्षातका कारण बस सडकबाट चिप्लिदा मंगलबार (साँझ) ६ बजेतिर स्थानीयको मकैबारी तर्फ फसेको र बसमा सवार एघार जना यात्रु सहित सबैजना सकुशल रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरले जनाएको छ । अहिले उक्त बसको उद्दारको कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया