Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:४४

महाकाली तुईन काण्ड : सरकारले भारतलाई पठायो कुटनैतिक नोट

Wide Nepal News
सोमबार, भदौ २१, २०७८
दार्चुला : सरकारले महाकाली तुईन घटनाका विषयमा भारतलाई कुटनीतिक नोट पठाएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक नोट पठाएको मन्त्रालय स्रोतले बताएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई कूटनीतिक पहल थाल्न पनि भनेको छ । बालुवाटार स्रोत भन्छ, ‘छानविन समितिको प्रतिवेदनअनुसार सरकारले कूटनीतिक पहल थालेको छ ।’

प्रतिक्रिया