Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३५

संविधानको विरोध गर्दै सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

Wide Nepal News
आइतबार, असोज ०३, २०७८
धनगढीमा आज राष्ट्रिय सरोकार मञ्चले संविधानको विरोध गर्दै प्रर्दशन गरेको छ। सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढीमा संविधान दिवसकै दिन मञ्चले प्रश्न विरोध जनाएको हो। मञ्चले नेपालको संविधानप्रति असन्तुष्ट रहेको बताउदै शान्तिपुर्ण विरोध गरेको जनाएको छ। हालको संविधान नेपाली जनताको हितमा नभएको प्रर्दशनकारीहरुको दाबी छ।
यस्तै राष्ट्रिय सरोकार मञ्चले मुख्यमन्त्री कार्यालय अगाडी एक कार्यक्रममा साथ संविधानमाथि विभिन्न प्रश्नहरु गरेको छ।

प्रतिक्रिया