Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२७

दार्चुला सहित देशभर ६७३ प्रहरी निरीक्षकहरूको सरुवा, को कहाँ [सूचीसहित]

Wide Nepal News
शुक्रबार, चैत २५, २०७८
नेपाल प्रहरीका प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ६७३ प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो। २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो। जसमा दार्चुला जिल्लामा कार्यरत प्रहरी निरीक्षकहरू पनि रहेका छन्। को, कहाँ सरुवा भए ? जान्नका लागि यहाँ क्लिक गर्नुहोस् : :

प्रतिक्रिया