Wide Nepal News बुधबार २८, फागुन २०८१ ०५:०५

अखिल क्रान्तीकारीबाट विदाई भएका भुवन भण्डारी र अशोक धामी माओवादी केन्द्रको प्रदेश कमिटीमा सिफारिस

सम्बाददाता सम्बाददाता
बिहिबार, फागुन १५, २०८१
अखिल क्रान्तीकारीबाट विदाई भएका भुवन भण्डारी र अशोक धामी माओवादी  केन्द्रको प्रदेश कमिटीमा सिफारिस

नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय सचिव रहेका भुवन भण्डारी र अशोक धामी नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा सिफारिस हुनुभएको छ।

अनेरास्ववियु क्रान्तीकारीबाट विदाई भएका दुबै जनालाई पार्टीले प्रदेश कमिटी सदस्यमा सिफारिस गरेको हो ।

प्रतिक्रिया