Wide Nepal News शनिबार १३, बैशाख २०८२ ११:३५

बैतडीमा किसोरी बेपत्ता प्रकरणः महाकाली प्रहरी चौकी नै सारियो

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक ११, २०८१
बैतडीमा किसोरी बेपत्ता प्रकरणः महाकाली प्रहरी चौकी नै सारियो

बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरमा रहेको प्रहरी चौकी सारिएको छ।

डिम्बरकी साढे १७ बर्षीया एक किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरी चौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी मुछिएपछि प्रहरी चौकी नै सारिएको हो।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो।

प्रतिक्रिया