Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०५:४५

नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ १५, २०८१
नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेकोमा टिमहरूको नाम घोषणा गरेको छ।

आठ टिमबीच पहिलो संस्करणको एनपिएलमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो।

आठ टोलीमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन्।

लिग आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने कार्यक्रम छ।

 

प्रतिक्रिया