Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०१:३४

गंगा दशहराको अवसरमा धनगढी उपमहानगरपालिकाले दियो सार्वननिक बिदा

सम्बाददाता सम्बाददाता
शुक्रबार, असार ०१, २०८१
गंगा दशहराको अवसरमा धनगढी उपमहानगरपालिकाले दियो सार्वननिक बिदा

धनगढी उपमहानगरपालिकाले गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको छ।

उपमहानगरले आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एबं  संघ संस्थाहरुलाई एक दिन सार्वजनिक बिदा दिएको छ।

यही असार २ गते बिदा दिएको उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। गंगा दशहरालाई यस क्षेत्रका सबै समुदायले ऐतिहासिक पर्वका रुपमा मनाउँदै आएका छन्।

Open photo

प्रतिक्रिया