Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०५:४८

६ बुँदे माग राख्दै गोकुलेश्वर बहुमुखी क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण

सम्बाददाता सम्बाददाता
शुक्रबार, माघ १९, २०८०
६ बुँदे माग राख्दै गोकुलेश्वर बहुमुखी क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वर बुहुमुखी क्याम्पसलाई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विभिन्न ६ बुँदे माग राख्दै ध्यानाकर्षपत्र बुझाएको छ । 

शुक्रबार स्ववियु उपाध्यक्ष नवराज बिष्ट, कार्यबाहक सचिब सुनिल रावल लगायतका पदाधिकारीले गोकुलेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख परमल महरालाई भेटेर विद्यार्थीहरुका विभिन्न मागलाई सक्दो चाडोँ सम्बोधन गर्न आग्रह गर्दै विभिन्न ६ बुँदे मागसहित ज्ञपनपत्र बुझाइएको स्वतन्त्र विद्यार्थी युनियनका कार्यबाहक सचिब रावलले जानकारी दिए । 

यस्ता छन् क्याम्पस प्रमुख महरासित 'स्ववियु' ले राखेका ६ बु्ँदे मागहरु :

प्रतिक्रिया